गठबन्धनका दलले धाेका पाउँछन्ः पृथ्बीसुब्बा गुरुङ

गण्डकी प्रदेश सभाकाे विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले सत्ता गठबन्धनका दलवीच धाेकाधडी सुरु भएकाे बताउनुभएकाे छ । सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । यसअघि विश्वासकाे मत लिए […]

कांग्रेसमा महाधिवेशनः सभापतिमा आधा दर्जन बढी आकांक्षी

नेपाली कांग्रेसकाे आउँदो महाधिवेशनमा सभापति पदका लागि संस्थापन तथा विपक्षी समूहबाट समेत गरी आधा दर्जन बढी आकांक्षी देखिएका छन् । संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउने प्रयास स्वरूप देउवा इतर समूहका सभापतिका आकांक्षी नेताहरुको […]

एमाले विवादः कार्यदलमा सहमति नजिक

नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा  रहेका नेताहरूले  सहमति नजिक पुगेकाे बताएका छन् । शुक्रबार नै सहमतिलाई अन्तिम रूप दिने प्रयास भएपनि अन्तिममा शनिबार पुनः बैठक बस्ने गरी स्थगित भएकाे कार्यदलका सदस्य रघुजी पन्तले जानकारी […]

हैटीका राष्ट्रपतिको गाेली हानेर हत्या

द्वन्दग्रस्त मुलुक हैटीका राष्ट्रपतिको गाेली हानेर हत्या भएको छ। समाचार संस्था राेयटर्सका अनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा नै बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ। घटनामा उनकी श्रीमती पनि घाइते भएकाे र उपचार भइरहेकाे पनि समाचारमा उल्लेख […]

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । एमालेभित्रका पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन् ।  […]