जसपा विवाद मुद्दा मामलातर्फ

जनता समाजवादी पार्टी (जसपा) भित्रकाे विवाद अव सर्वाेच्चसम्म पुग्ने भएकाे छ । यसअघि निर्वाचन आयोगमा विवाद पुगेकाे थियाे । जसपाकाे केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा कार्यकारिणी सदस्य हेरफेरकाे अधिकार आफूमा […]

सुदुरपश्चिम सरकार सम्बन्धि रिटकाे पूर्ण इजलासमा सुनुवाइ हुने

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरूकाे संख्या संविधानले ताेकेभन्दा धेरै भएकाे भन्दै परेकाे रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सूदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुको संख्या प्रदेशसभाको २० प्रतिशतभन्दा बढी हुँदा संविधानको विरुद्धमा भएको भन्दै सर्वाेच्चमा […]

माओवादी केन्द्रले केन्द्रीय सदस्य थप गर्ने

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यकाे संख्या थप गर्न लागेकाे छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी केन्द्र पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय […]

संविधानमाथि संकट !

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि संकट सिर्जना भएकाे बताउनुभएकाे छ । संविधानकाे रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा काँधमा आएको पनि मुख्यमन्त्री पाेखरेलकाे दावी रहेकाे छ । प्रजातान्त्रिक विचार समाज कास्कीले गरेकाे ‘संविधानको रक्षा […]

संवैधानिक अध्यादेश सम्बन्धि रिटमा सुनुवाइ यथाशीघ्र गर्न माग

कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई संवैधानिक परिषद् सम्बन्धि अध्यादेश सम्बन्धि रिटकाे सुनुवाइ छिटाे गर्न अनुराेध सहित पत्र पठाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसले गरेका नियुक्ति बदर गर्न माग गर्दै […]