देउवा, प्रचण्ड र नेपालवीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेर पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । नेताहरूवीच सर्वाेच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनकाे मुद्दा र प्रदेश […]

पार्टी अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावप्रति खनाल-नेपाल समूहकाे विमति

नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावमा विमति जनाएकाे छ । साे समूहको स्थायी कमिटीकाे बैठकले ६ बुँदे प्रस्तावबाट नै जवाफ दिने तयारी गरेको छ । आइतबार ओलीले […]

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग सहित रिट दर्ता

मन्त्रिपरिषद् पुनर्गठनलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपतिबाट मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन संविधान प्रतिकूल भएकाे रिट निवेदनमा दावी गरिएकाे छ । ‘प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट मन्त्रिपरिषदमा गरिएको […]

संसद विघटन मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि गठन भएकाे संवैधानिक इजलासमा न्यायधीशहरूकै राय बाझिएपछि पुनः बरिष्ठत्तम न्यायधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएकाे थियाे […]

थापालाई सांसदकै हैसियतमा काम गर्न दिनूः सर्वाेच्च

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन […]