संविधान र लाेकतन्त्र सिध्याउने खेल भयाेः डा.भट्टराई

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान र लाेकतन्त्र सिध्याउने खेल भएकाे टिप्पणी गर्नुभएकाे छ । गण्डकी प्रदेश सभाका बहुमत सांसदले हस्ताक्षर सहित कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा सरकार गठनका लागि दावी पेश […]

गण्डकी प्रदेशका ३१ सांसद प्रदेश प्रमुखकाे निवास अगाडि धर्नामा

गण्डकी प्रदेशका ३१ जना सांसदहरू प्रदेश प्रमुख सीता पौडेलको निवासअगाडि धर्नामा बसेका छन् । विपक्षी गठबन्धनका प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेपछि विपक्षी गठबन्धका सांसदहरू प्रदेश प्रमुखकाे निवास अगाडि धर्नामा बसेका हुन् । […]

गण्डकीमा मुख्यमन्त्रीमा पृथ्बीसुब्बाकाे पुनः दावी

विश्वासकाे मत गुमाएपछि पनि गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गर्नुभएकाे छ । राष्ट्रिय जनमाेर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षकाे समर्थनमा गुरूङले मुख्यमन्त्रीमा दावी गर्नुभएकाे श्राेतले जनाएकाे छ । तर […]

गाेड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा महात्मा गान्धिकाे हत्या गर्ने नाथुराम गाेड्से बन्ने सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता लिनुभएकाे छ । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर वैद्यले […]

गण्डकीकाे मुख्यमन्त्रीमा बहुमत सांसदकाे हस्ताक्षर सहित कांग्रेसका कृष्णचन्द्र नेपालीकाे दावी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी गर्नुभएकाे छ । प्रदेश प्रमुखले संविधानकाे धारा १६८काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आह्वान गरेकाे ३ घण्टामै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख सीताकुमारी […]