गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासकाे मत लिदैं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पेश गर्नुभएकाे निवेदन अनुरूप आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि छलफल एवं मतदान हुँदैछ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। […]

५ हजार ७६८ काेराेना संक्रमणमुक्त

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न स्थानमा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ […]

संसद विघटन मुद्दामा विपक्षीका नाममा देखाउ आदेश, असार ९ पछि सुनुवाइ निरन्तर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई भीम रावलकाे बधाई, नैतिकता सिक्न आग्रह

विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिनुभएकाे छ । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्नुपर्ने रावलले उल्लेख गर्नुभएकाे छ । रावलकाे ट्वीटमा […]

गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयाे । विश्वासको मत लिनुभन्दा […]