गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक सत्तारूढ दल नेकपा एमालेले अवरुद्ध गरेकाे छ । सत्तापक्षका सांसदको अवरोधका कारण बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेसँगै एमालेका सांसदहरु आ […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङ पदमुक्त हुनुभएकाे छ । विहीबार गण्डकी प्रदेश सभामा विश्वासकाे मत हाँसिल गर्न नसकेपछि गुरूङ स्वतः पदमुक्त हुनुभएकाे हेा । विश्वासकाे मत दिने प्रस्तावकाे पक्षमा २७ मत र विपक्षमा ३० मत […]
विहीबार नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउनुभएकाे हाे । नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे छ । सत्तारुढ नेकपा एमालेबाट उपप्रधानमन्त्री २ सहित १० मन्त्री र एक राज्यमन्त्री, समाजवादी पार्टीबाट उपप्रधानमन्त्री १ सहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्ति गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता […]
सभामुख महोदय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो रहेन । यसबीच हामीले धेरै योग्य मानिसहरु गुमायौं र पीडा र शोकले आक्रन्त पनि भएका छौं। यस्तो असहज अवस्थामा पनि सरकारको बचाउ र विश्वाशको मत […]