गण्डकीमा मन्त्रालय बाँडफाँडमा किचलाे, अर्थ र भाैतिक पूर्वाधार सबैकाे राेजाई

गण्डकी प्रदेश सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूवीच सत्ता साझेदारीमा सहमति हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन । गठबन्धनमा रहेका अधिकांश सांसद मन्त्री पदकाे आकांक्षी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएकाे हाे । आकांक्षी मध्येमा पनि […]

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

प्रदेश सभा विघटनबाट जोगियो गण्डकी प्रदेशका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत हाँसिल भएको छ । शुक्रबार प्रदेश सभामा पोखरेलले आफूलाई विश्वासको मत दिनका लागि राख्नुभएको प्रस्तावमा मतदान हुँदा पोखरेललाई बहुमत प्रदेश सभा सदस्यले विश्वासको […]

जसपाकाे वैधानिकता दिन उपेन्द्र पक्षकाे माग

 जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी सहित निवेदन दिएकाे छ । अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार बैधानिकताका […]

आफ्नाे नेतृत्वमा भएका कामलाई निरन्तरता दिए सहयाेगः पूर्व मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नाे नेतृत्वकाे सरकारले गरेका नियुक्तिहरू उल्ट्याउने काममा नलाग्न नवगठित सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । प्रतिस्पर्धा गरी क्षमतावान व्यक्तिहरू नियुक्ति गरेकाले त्यसकाे निरन्तरता हुनुपर्ने गुरूङकाे भनाई छ । गण्डकी प्रदेश सभाकाे […]

गण्डकीमा मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँने कार्यसूची रहेकाे छ । गत २९ गते एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पाेखरेल […]