निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक नै रहेको स्पष्ट पारेकाे छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले नेकपा (माओवादी केन्द्र)काे वैधानिकतामाथि प्रश्न उठाउँदै परेकाे निवेदन नै खारेजीकाे निर्णय गरेको हो । […]
गण्डकी प्रदेश सरकारले विगतमा भएका विकास निर्माणका कामलाइ निरन्तरता दिने बताएकाे छ । अाइतबार श्वेतपत्र जारी गर्दै प्रदेश सरकारका मुख्यमन्त्री एवम् अर्थमन्त्री कृष्णचन्द्र नेपालीले यस्ताे बताउनुभएकाे हेा । श्वेतपत्रमा विगतमा भएका असल प्रयासहरुलाई आगामी दिनमा […]
नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलका नेताहरूले सहमति हुन लाग्याे भनेर पत्रकारसँग भन्न थालेकाे धेरै भइसकेकाे छ । शुक्रबार नै सहमति हुन लागेकाे बताएका नेताहरू साँझ शनिबार सहमति हुने भन्दै निस्केका थिए । शनिबार अर्थात […]
गण्डकी प्रदेश सभाकाे विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले सत्ता गठबन्धनका दलवीच धाेकाधडी सुरु भएकाे बताउनुभएकाे छ । सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । यसअघि विश्वासकाे मत लिए […]
नेपाली कांग्रेसकाे आउँदो महाधिवेशनमा सभापति पदका लागि संस्थापन तथा विपक्षी समूहबाट समेत गरी आधा दर्जन बढी आकांक्षी देखिएका छन् । संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउने प्रयास स्वरूप देउवा इतर समूहका सभापतिका आकांक्षी नेताहरुको […]