नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २ सय ८० जनामा […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने बताउनुभएकाे छ। नेपाल आन्दोलन विरोधी र देशद्रोहीकाे संज्ञा दिंदै ओलीले नेपालजस्ता नेतालाई कुनै ठाउँ नरहेको उद्घोष गर्नुभयाे । ‘माधव नेपाल जस्ता […]
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई निर्वाचन आयोगकाे निर्णयप्रति असन्तुष्ट महन्थ ठाकुर समूह सर्वाेच्च गएकाे छ । आयोगले गत साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव […]
पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो […]
लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखकाे पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्न भएकाे छ । बुधबार राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ […]