लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जिकीर गर्नुभएकाे छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको बताउनुभएकाे […]
लुम्बिनी प्रदेशकाे विशेष अधिवेशन यही २७ गतेका लागि बाेलाइएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन आह्वान गरिएकाे हाे । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी […]
गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएकाे छ । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध […]
एमालेकाे स्थायी कमिटीमा समावेश भइ आफूलाई नेकपा (माओवादी केन्द्र)कै सांसद बन्न पाउँ भन्ने ४ नेतालाई सर्वोच्चकाे ‘रेड’ सिग्नल दिएकाे छ । पू्र्व माओवादी खेमाका एमाले नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी र सांसद पदबाट पदमुक्त गर्ने […]
एमालेबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने ४ सांसद पदमुक्त भएका छन् । साेमबार सर्वोच्च अदालतले पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी आदेश दिएको […]