बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिमन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता […]

थप ३ हजार ११४ जना कोरोना संक्रमण पुष्टि

नेपालमा शनिबार मात्रै थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ […]

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, गठबन्धनभित्रै असन्तुष्टी

गण्डकी प्रदेशकाे मन्त्रिपरिषद विस्तार भएकाे छ । आज विहीबा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट ६ मन्त्री थप्नुभएकाे छ । याेसँगै मन्त्रिपरिषद् ११ सदस्यीय भएकाे छ । यसअघि […]

गण्डकीमा माओवादी केन्द्रबाट रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा कृषि र दीपक चर्तीमगर बन तथा वातावरण मन्त्री बन्ने

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारमा जाने  मन्त्रीको नाम टुंगो लगाएको छ । अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर  जाने गरी सहमति जुटेको सांसद दीपक काेइरालाले जानकारी […]

संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकारः नेपाल पक्ष

एमालेका २२ सांसदले संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे दावीसहित स्पष्टीकरण बुझाएका छन्। बिहीबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनीहरूले बुझाएकाे स्पष्टीकरणमा संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे उल्लेख […]