एमाले बैठकमा मन्त्री श्रेष्ठकाे राजीनामा माग

एमालेकाे बैठकमा शिक्षा तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठकाे राजीनामा मागिएकाे छ । जातीय विभेदसँग सम्बन्धित व्यक्तिलाई मन्त्री श्रेष्ठले गाडीमा राखे घरसम्म लगेकाे बिषयमा मन्त्री श्रेष्ठकाे पार्टीभित्र र बाहिर समेत कडा विराेध भइरहेकाे छ । नेकपा […]

एमालेमा महाधिवेशन आयोजक कमिटी भंग, अब केन्द्रीय कमिटी सक्रिय

नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हाे । प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टी एकता र […]

एमालेकाे महाधिवेशन आयोजक समितिको बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

 नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टीमा असन्तुष्ट माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने बुझिएकाे छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको […]

माधव नेपालप्रति प्रधानमन्त्रीकाे कटाक्षः बहुला कुकुरले टाेक्या छ र प्रधानमन्त्री प्रस्ताव गर्ने !

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्न आफूलाई बहुला कुकुरले नटोकेको बताउनुभएकाे छ । केही समयदेखि माैन रहनुभएका प्रधानमन्त्रीले सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित […]

प्रतिनिधिसभा विघटनः देउवालाई प्रधानमन्त्री बनाउन परमादेशकाे माग

वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिनुपर्ने बताउनुभएकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदनमाथि आइतबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता खरेलले संवैधानिक इजलासले निवेदककाे मागअनुसार परमादेश जारी गर्नुपर्ने […]