निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादमा सोमबार निर्णय सुनाउँदैछ । आयोगले गठन गरेकाे इजलाशले पार्टीमा देखिने विवाद समाधानका लागि अपनाइने विभिन्न प्रक्रिया पुरा गर्दै जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित […]
साउन १२ गतेका लागि तय भएकाे नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शेरबहादु र देउवाकाे बुढानिलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तयारी नपुगेकाे भन्दै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । […]
नेकपा माओवादी केन्द्रका प्रायः सबै सांसद मन्त्री पदका लागि आकांक्षी हुँदा प्रचण्डले तनाब महशुस गर्नुपरेकाे छ । प्रतिनिधिसभामा रहेका ४९ जना सांसद नै मन्त्रीका लागि दाबी गर्न हुलका हुल निवासमा जान थालेकाले प्रचण्डले तनाब महशुस […]
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता […]
नेपालमा शनिबार मात्रै थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ […]