मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेतावीच छलफल

मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनमा रहेका गठबन्धनका शीर्ष नेताहरूवीच छलफल भएकाे छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे […]

६ प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीमा जान प्रदेश सांसदकाे सनाखत

६ वटा प्रदेशको प्रदेशसभामा यसअघि एमालेमा रहेका केही प्रदेश सांसदहरू नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भएका छन् । प्रदेश सांसदले सम्बन्धित निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित […]

योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।  दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व […]

पार्टी टुक्रिएर केही फरक परेकाे छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी फुटेकाे नभइ एक दुइ पुराना पात झरेकाे टिप्पणी गर्नुभएकाे छ । माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दैमा एमालेलाइ केही फरक नपर्ने टिप्पणी गर्नुभयाे । […]

जसपाले सुदृढीकरण र जनजागरण (सुज) अभियान चलाउने

जनता समाजवादी पार्टीले देशव्यापी रूपमा पार्टीकाे पक्षमा माहाेल बनाउन सुदृढीकरण तथा जनजाग र ण अभियान सञ्चालन गर्ने भएकाे छ । अभियान अन्तगर्त पाेखरामा यही भदाै १५ गते केन्द्रकाे अभियान उद्घाटन गर्न लागिएकाे छ । उक्त […]