माओवादी केन्द्रले हटाएका ४ नेता सांसद पद पुनर्वहालीकाे माग सहित सर्वाेच्चमा

नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेताले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। सार्वजनिक रूपमा समेत नेकपा एमालेकाे विभिन्न कार्यक्रमहरूमा सहभागी हुने गरेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र […]

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबारमात्रै थप ३ हजार ८ सय ९९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७ सय २६ मा संक्रमण देखिएको छ भने एन्टिजेन […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेरिए

सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख फेरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वकाे सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई  हटाएर नयाँ प्रदेश प्रमुख ताेकेकाे हाे । […]

उपेन्द्र यादव पक्षलाई जसपाकाे आधिकारिकता

निर्वाचन आयाेगले जनता समाजवादी पार्टीकाे आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला गरेकाे छ । आयाेगकाे फैसलासँगै महन्थ ठाकुर र राजेन्द्र महताे पक्षले नयाँ दल दर्ता गर्नु पर्ने भएकाे छ । विवादबाट नयाँ दल जन्मिदा दल […]