विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहका लागि तयार भए सरकारमा सहभागी हुने बताएकाे छ । संसद विघटन भएपछि विज्ञप्ति जारी गर्दै साे पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव)ले संसदीय ब्यवस्था असफल भएकाले वर्तमान राजनीतिक संकटको […]
नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय […]
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले दाेस्राेपटक संसद विघटन गरी निर्वाचनकाे घाेषणा गरेकाे छ । संसदमा विश्वासकाे मतकाे जाँच नै नगरी संसदकाे विश्वास प्राप्त हुने अवस्था नरहेकाे भन्दै राष्ट्रपति मार्फत् अन्य धाराहरूकाे कर्मकाण्डी प्रक्रिया पुरा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने संकेत गर्नुभएको छ । बालुवाटारमा भएको पत्रकार सम्मेलनमा समानान्तर समिति गठन गर्ने, सरकार ढाल्न संसदमा अनुपस्थित हुने, प्रदेश सरकारमा फ्लोर क्रस गर्ने जस्ता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले छिटाे वैकल्पिक सरकार गठन हाेस् भन्ने उद्देश्यसहित मार्गप्रशस्त गरेकाे बताउनुभएकाे छ । प्रधानमन्त्रीले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम पेश गर्ने कार्यका लागि समय कम […]