नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएकाे छ । विश्वासकाे मत प्राप्त नहुने निश्चित रहेकाे र उक्त कुरा प्रधानमन्त्रीलाई समेत […]
काँग्रेसका सभापति एवं संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट भएका कार्यहरु संघीयता र संसदीय व्यवस्था विरुद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्रीबाट संविधान भन्दा माथि रहेको हुँ भन्ने जस्ता व्यवहार भएको देउवाको आरोप रहेको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम देखेपछि सांसदहरूले विपक्षमा मतदान गर्न नसक्ने जिकीर गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा सोमबार विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, माननीयजीहरूले हुन्न भन्ने पक्षमा कसरी सही गर्न सक्नुहुाेला र ? […]
जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । साथै सांसदहरूले स्वेच्छाले विपक्षमा मतदान गर्न भने पाउनेछन् । […]
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले राजीनामा या फ्लाेर क्रस गरेमा त्याे अपराध कर्म हुने बताउनुभएकाे छ । आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले घुमाउराे भाषामा माधवकुमार नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराध कर्म […]