ट्रेड युनियनको निर्वाचन तत्काल नहुने

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल नहुने भएकाे छ। मंगलबार बसेकाे नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हाे। प्रदेश नंं. २ सरकारले केन्द्र सरकार समक्ष निर्वाचन राेक्न अनुराेध गरेकाे थियाे । कोभिड-१९ […]

कास्कीको रुपा वडानं ३ र ४मा नेकपाको शपथ ग्रहण सम्पन्न

कास्की जिल्लाको रुपा गाउँपालिका वडानं ३ र ४मा नेकपा वडा कमिटीको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार दुई छुट्टाछुटै ठाउँमा भएको शपथ ग्रहणमा वडा कमिटीका सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सचिवालय सदस्य एवं […]

आज संविधान दिवस मनाइँदै

आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट नेपालकाे संविधान जारी भएकाे छ । २०७२ सालमा जारी भएकाे संविधानमा ब्यवस्था भए अनुरूप हाल मुलुक संघीय संरचनामा संचालित छ । जस […]

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न सिफारिस

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने […]

रुपा गाउँपालिकामा नेकपाको सपथ ग्रहण सम्पन्न

कास्की जिल्लाको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सपथ ग्रहण सम्पन्न भएको छ । रुपा गाउँपालिका कमिटीका सदस्यहरुलाई नेकपाका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले रुपा ६ मोहरियामा सपथ ग्रहण गराउनु भएको हो । कुल ७५ […]