गत १५ गते बसेकाे बैठककै दिन एक सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान प्रक्रिया समेत अगाडि बढाउन […]
गण्डकी प्रदेश प्रमुख सीता पाैडेलले पदभार ग्रहण गर्नुभएकाे छ । पदभार ग्रहण गरेकै दिन प्रमुख पाैडेलकाे विवादास्पद अभिव्यक्ति सार्वजनिक भएकाे छ । संविधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुख सेराेमाेनियल पद हाे । तर पाैडेलकाे […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार स्वाब दिएकाेमा रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको […]
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । यसका साथै संसदकाे अधिवेशन बस्न लागेका बेला अध्यादेश जारी गरेकाे भन्दै काँग्रेसले अापत्ति प्रकट गरेकाे छ […]
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका नेता देव गुरूङले जानकारी दिनुभयाे । उहाँका अनुसार समर्थन […]