गैर सांसद ७ मन्त्री पदमुक्त गर्ने सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न सर्वाेच्चले रोक लगाएकाे छ । सांसद नरहेका व्यक्ति पटक पटक मन्त्री बन्न नसक्ने जिकिर सहित परेकाे रिटकाे सुनुवाइ गर्ने क्रममा सर्वाेच्चले ७ जना मन्त्रीलाई […]

गण्डकी प्रदेशमा ११ मन्त्रालय बनाइयाे

गण्डकी प्रदेशमा सत्तामा टिक्नकै लागि मन्त्रालय संख्या बढाएर ११ पुर्‍याइएको छ । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले विश्वासकाे मत लिनु अघि मन्त्रालय फुटाएर ११ वटा बनाउनुभएकाे हाे । मन्त्रालय टुक्राएर मन्त्रीलाई बुधबार साँझ नै जिम्मेवारी तोकिएको छ […]

लुम्बिनी प्रदेश सरकार विरूद्ध अदालत जाने विपक्षीकाे निर्णय

लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो […]

गण्डकीका ४ मन्त्रीकाे सपथ सम्पन्न, दीपक मनाङे अनुपस्थित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ । नवनियुक्त ४ मन्त्रीकाे बुधबार नै सपथ भएकाे छ भने युवा तथा खेलकूद मन्त्री दीपक मनाङे भने काठमाण्डाै भएकाले सपथमा अनुपस्थित भएकाे बताइएकाे छ । बुधबार […]

बादललाई मतदान गर्न प्रधानमन्त्रीकाे अपिल

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा(बादल)लाई मतदानका लागि अपिल गर्नुभएकाे छ । विहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको एमालेका तर्फबाट उम्मेदवार बादललाई मतदान […]