एमसीसी सम्झौता पढ्दै नपढी खुट्टा उचाल्ने काम भयाेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्माओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे पढ्दै नपढीकनै नेताहरूले विरोध गरेकाे टिप्पणी गर्नुभएकाे छ । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ खाेजेर पढ्न सुझाव दिदैं त्यसपछि प्रतिक्रिया दिन […]

प्रधानमन्त्री केपी ओलीकाे कार्यशैलीप्रति अनगिन्ती असहमति: नेता गाैतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र प्रधानमन्त्रीकाे कार्यशैलीप्रति अनगिन्ति असहमति रहेकाे उल्लेख गर्नुभएकाे छ । साथै नेता गाैतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सहित पार्टी सञ्चालनसम्बन्धी मुख्य मुद्दाहरूमा प्रधानमन्त्री केपी ओलीसँग असहमत रहेकाे स्पष्ट […]

संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक संविधानकाे अंग बनेकाे छ । दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएसँगै […]

प्रतिनिधिसभाबाट दाेस्राे संविधान संशाेधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ सांसदले संविधान संशाेधनकाे पक्षमा मतदान गरेका हुन् । संसदमा उपस्थित सबै सांसदहरूले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने […]

२ अध्यक्ष रहने गरी जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

पार्टी एकीकरणकाे घाेषणा गरेका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा २ अध्यक्ष रहने गरी दर्ता भएकाे हाे । जसमा महन्थ […]