चाैतर्फी दबाव भएपछि सरकारले गत सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेकाे मन्त्रीपरिषद् बैठकमा दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय गरिएकाे हाे । अध्यादेश लागू […]
समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण गर्ने सहमति ती दुइ दलका शीर्ष नेताहरूले गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकीकरणापछि नयाँ पार्टीकाे नाम जनता समाजवादी पार्टी राख्ने निर्णय भएकाे छ । […]
सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने विपक्षी राजनीतिक दलहरूले माग गरेका छन्र । ती अध्यादेशले लोकतन्त्र धरापमा पार्ने विपक्षी दलकाे निष्कर्ष रहेकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय […]
नेकपा सचिवालय बैठकमा अध्यादेश जारी भइसकेकाले सो विषयमा थप छलफल आवश्यक नभएको निष्कर्ष निकालेको छ । अध्यादेशका बारे पार्टीभित्र छलफल नभएकोबारे सचिलायका सदस्यहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए । आगामि दिनमा यस्ता महत्वपूर्ण बिषयहरुमा पार्टीभित्र पर्याप्त […]
प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार जारी भएका दुई अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएकाे हाे । सरकार अलोकतान्त्रिक एवं संविधानको […]