प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने जानकारी गराउनुभएकाे हाे । प्रधानमन्त्रीले मंगलबार ११ बजे देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे […]
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अनुराेध गर्नुभएकाे छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विहीबार प्रचण्डे चिनीयाँ राष्ट्रपति सि जिनपिङलाई एक विशेष पत्र […]
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका गण्डकी प्रदेश लकडाउन गरिने भएकाे छ । मंगलबार बाट प्रदेशमा सवारी अावागमनमा राेक लगाइएकाे हाे । भारत र चीनसँग जोडिएको नाकासहित अन्य प्रदेशसँग नाका जोडिएका स्थानबाट सवारी आवागमनमा रोक लगाइएको […]
सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ […]
मंगलबार मात्र पदबाट राजीनामा दिनुभएका डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएकाे छ । प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले खतिवडालाई बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गर्नुभएकाे हाे […]