मन्त्री परिषद् विस्तारसँगै सपथ ग्रहण सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्नुभएकाे छ । देउवाकाे नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन हेरफेर गरिएकाे हाे । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले १६ […]

पाैडेल, श्रेष्ठ र गहतराज मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले गठनबन्धन सरकारमा पठाउने मन्त्रीहरूकाे नाम टुंगाे लगाएकाे छ । मंगलबार बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने निर्णय गरिएको एक स्थायी […]

एमालेकाे विधान अधिवेशन शुरू

नेकपा एमालेकाे विधान अधिवेशन शुरू भएकाे छ । विधान अधिवेशनमा राजनीतिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएकाे छ । प्रस्ताव पेश गर्ने क्रममा आफूलाई स्वास्थ्य समस्या भएपछि अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्न नेता […]

३ हप्तामा सय सापुका बिरामी

विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । त्रिवि […]

काँग्रेसकाे पाेखरा नगरसभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित

नेपाली काँग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित हुनुभएकाे छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पछि पार्दै ४१४ मतसहित विजुक्छे सभापतिमा निर्वाचित हुनुभएकाे हाे […]