राष्ट्रियसभाका लागि माैन अवधि शुरू

पर्सि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेदेखि नै मौन अवधि शुरु भएको जानकारी गराउँदै माैन अवधिकाे पालना गर्न भनेकाे छ । मौन अवधि […]

माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कंदै

स्वास्थ्य उपचारका लागि लामाे समयदेखि चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ । आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउन लाग्नुभएकाे पारिवारीक श्राेतले जनाएकाे छ । स्वास्थ्याेपचारका लागि पूर्वसभामुखसमेत रहनुभएकी वर्षमान […]

विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन (राप्रपा)लाई निर्वाचन आयोगकाे पत्राचार

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भन्दै पत्राचार गरेकाे छ । आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे विधानमा रहेकाे हिन्दु राष्ट्र र राजसंस्था सम्बन्धि प्रावधान संविधान अनुकूल नभएकाे […]

निर्वाचनको तयारी गर्न प्रधानमन्त्रीकाे आग्रह (सम्बाेधनकाे पूर्ण पाठ)

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयाे । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे ।   शुक्रबार राष्ट्रका नाममा  गर्दै उहाँले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित […]

प्रदेश २ काे नाम मधेश प्रदेश, राजधानी जनकपुर

प्रदेश २ को नाम मधेश नामाकरण भएको छ भने प्रदेश राजधानी जनकपुर ताेकिएकाे छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको […]