एमसीसी पास गर्न अमेरिकाकाे ‘डेटलाइन’

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न अमेरिकाले लबिङ गरिरहेकाे छ । अमेरिकाले फेब्रुअरी १६ काे डेटलाइन स्मरण गराउँदै लबिङ बढाएकाे हाे । एमसिसिका अधिकारीले मात्र नभइ अमेरिकाका मन्त्रीले समेत एमसीसी पास गर्न […]

कांग्रेसभित्र स्थानीय तहकाे निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बसेकाे छ । साे बैठकमा २०७९ बैशाख ३० मा ताेकिएकाे निर्वाचनका बिषयमा छलफल भएकाे थियाे । बैठकमा नेता डा. शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण देखाएर बैठक स्थगित गरिएको हाे । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले काेराेनाका कारण बैठक स्थगित गरिएकाे […]

१ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ८ हजार ८ सय ८० जनाकाे पीसीआर परीक्षणमा १ हजार १३ जना […]

बैशाख ३० मा स्थानीय तह निर्वाचन नगराउन भन्दै परेकाे निवेदन सर्वाेच्चद्वारा दरपिठ

स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै सर्वाेच्च अदालतमा परेकाे रिट निवेदन दरपिठ भएकाे छ । बैशाख ३० लागि ताेकिएकाे निर्वाचनकाे विरूद्ध महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहकाे तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता […]