कमल थापाले विगतमा राजतन्त्र बाेकेर गल्ती गरेकाे बताउनुभएकाे छ । थापा अध्यक्ष रहेको राप्रपा नेपालले पार्टीको आधिकारिक घोषणासभामा उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रजातन्त्र दिवसको अवसरमा शनिबार वीरेन्द्र सभागृहमा एक कार्यक्रमका बीच राप्रपा नेपालको घोषणा […]
नेकपा एकीकृत समाजवादीले संसदमा अवराेध रहँदा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ। साथै संसदमा टेबल भएमा एमसिसीकाे विपक्षमा उभिने नेकपा(एस)काे निर्णय छ। शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय […]
सत्ता गठबन्धनमा दरार ल्याइरहेकाे एमसिसीकाे बिषयमा सहमति जुटाउने प्रयासमा ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ। एमसिसी सम्झौता अनुमोदनकाे विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार भएकाे छलफल विनानिष्कर्ष टुंगिएकाे थियाे । यद्यपि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा भने […]
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बिहीबार साँझ ८ बजेतिर ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएकाे थियाे । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा […]
अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा सत्ता गठबन्धनभित्रै हलचल पैदा भएकाे छ । सरकारकाे नेतृत्वकर्ता नेपाली कांग्रेस एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा प्रष्ट देखिएकाे छ । तर गठबन्धनका अन्य दल एमसीसीकाे विपक्षमा देखिएका छन् । एमसीसीकै […]