नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अभिव्यक्तिकाे दिमाग खुस्केर हाे कि जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल भन्दै जवाफ फर्काउनुभएकाे छ । नुवाकोटमा भएकाे एक कार्यक्रममा देउवाले रावल मन्त्री भएकै बेलामा एमसीसी पास […]
एमसिसी परियोजनाबारे लगातार विराेध गरेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेता भीम रावलप्रति आक्राेश व्यक्त गर्नुभएकाे छ । नुवाकाेटमा भएकाे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिला रावल सहभागी मन्त्रीपरिषद्ले नै एमसिसी पास गरेकाे भन्दै अहिले […]
सर्वसम्मत भन्दै मनाेनयन गर्न राेक लगाएपछि नेतृत्वका आंकाक्षी असन्तुष्ट नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पाेखरामा सम्पन्न ९ औं राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ । महाधिवेशनले अध्यक्षमा पुनः गणेश […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भनेजस्तै आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छाड्नुपरेकाे बताउनुभएकाे छ । सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पुग्नुपर्याे […]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार बालुवामा गाडेकाे मुलाजस्ताे भएकाे टिप्पणी गर्नुभएकाे छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]