कांग्रेस महाधिवेशनः सभापतिका लागि दाेस्राे चरणमा निर्वाचन हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै देखिए पनि पहिलाे चरणमा नै गर्न भने सक्नुभएन । अब कांग्रेसमा सभापति पदका लागि दाेस्राे चरणमा देउवा र शेखर कोइरालावीच प्रतिस्पर्धा […]

सङ्घीय संसदकाे दशाैँ अधिवेशन बस्दै

सङ्घीय संसद्को दशौँ अधिवेशन मंगलबार बस्दैछ । प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी […]

कांग्रेस महाधिवेशनः मतगणना जारी, सभापतिमा देउवाकाे अग्रता

 नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता देखिएकाे छ । शुरूदेखि नै देउवाको अग्रता कायमै छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा देउवाले हालसम्म भएकाे ३ हजार ७ सय ७९ […]

मुलुकलाई ओलीमुक्त बनाउनुछः प्रम देउवा

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मुलुकलाई कस्युनिस्ट शासनबाट मुक्त गर्नुपर्ने बताउनुभएकाे छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले खासगरी मुलुकलाई ओलीमुक्त बनाउन पनि आफू सभापति बन्नुपर्ने बताउनुभयाे । देउवाले आफू सभापतिमा निर्वाचित भएमा […]

सभापति जित्ने शेखर कोइरालाकाे दाबी

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी सभापतिमा चुनाव जित्ने बताउनुभएकाे छ । साथै सभापतिमा हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको कोइरालाकाे टिप्पणी छ । पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार […]