कांग्रेसको विशेष महाधिवेशन आज, सभापति सहितका अधिकांश पदाधिकारीहरू पक्ष सहभागी नहुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच महाधिवेशन हुन लागेकाे हाे । यसअगाडि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर सहित पार्टी केन्द्रमा विशेष महाधिवेशनकाे माग गरेका […]

चम्पावती हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा सम्पन्न

चम्पावती हाइड्रोपावर लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडाैंमा भएकाे साधरणसभाले आर्थिक वर्ष २०८१/ ८२ काे वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब […]

मतदाता नामावालीकाे विवरण खरीद गर्नुपर्ने

राजनीतिक दल लगायत उम्मेदवारले मतदाता नामावालीकाे विवरणकाे प्रतिलिपि लिन शुल्क तिर्नुपर्ने भएकाे छ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको रू. १० हजार तिरेर लिन मिल्ने व्यवस्था मिलाएकाे हाे । प्रतिनिधिसभा […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

पछिल्ला दिनमा देशैभर चिसाे बढिरहेकाे छ । जल तथा माैसम विज्ञान विभागका अनुसार, हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । शुक्रबार दिउँसाे तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ […]

माैसमः उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा […]