निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएकाे […]
प्रगतिशील लाेकतान्त्रिक पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार डा. बाबुराम भट्टराई चुनावी अभियान शुरू गर्नुभएकाे छ । उहाँले बुधबार विहान गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण गरी गाेरखा -२ काे निर्वाचन अभियानको क्रममा लागेकाे […]
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रभावले तराई भूभागका थोरै स्थानहरूमाक हुस्सु लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयाेगका अनुसार निर्धारित समयभित्र ३८५ महिला, ३ हजार ८८ पुरुष र १ अन्य गरी ३ […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फकाे उम्मेदवारी दर्ता गर्ने कार्यतालिका अनुसार आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म […]