नेपाल र जापानबिचको मित्रता ऐतिहासिकः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबिचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताउनुभएकाे छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको आज अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, […]

माैसमः हिमाली एवं पहाडी क्षेत्रका केही स्थानमा हिमपात एवं वर्षाकाे संभावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी र हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । […]

प्रतिनिधिसभा निर्वाचनकाे तयारी तीव्र, २५ जिल्लाका लागि ३० लाख मतपत्र छापियाे

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाएकाे छ । प्रत्यक्षतर्फ हालसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगका अनुसार आयोगले जनक शिक्षा सामग्री […]

माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा कुहिराे लागेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च […]

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुग्नुभएकाे छ । आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पाैडेल नेतृत्वकाे प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि […]