राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापान नरेश नारुहितोबीच मंगलबार इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति […]
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा आज (बुधबार) दिउँसाे पनि हुस्सु/कुहिरो लाग्नेछ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च […]
कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन व्यवस्थापन […]
नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकामा ५ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । १९ गते सम्पन्न पालिका स्तरीय निर्वाचन परिचालन समितिको विस्तारित बैठकले तिलक बहादुर लामा नबिनको संयोजकत्वमा र […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसका कारण नागरिक स्वास्थ्यमा पर्न सक्ने असर सम्बन्धमा सचेत रहेकाे उल्लेख गरेकाे छ । मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको हाे […]