विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूकाे मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम […]
चीनको चारदिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएकाे छ । चिनियाँ विदेशमन्त्री वाङले नजिककाे छिमेकीसँगकाे सम्बन्ध महत्पूर्ण हुने भन्दै अमरिकासँगकाे सम्बन्धबारे घुमाउराे भाषामा असन्तुष्टी व्यक्त गर्नुभएकाे छ । […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ। जसअनुसार […]
सुदुरपश्चिममा विवादका कारण बजेट भाषणमा ढिलाइ सुदुरपश्चिम बाहेक अन्य प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । काेशी, मधेश, वागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित […]