मिनी संसदका रूपमा चिनिने संसदीय समितिमा नेतृत्व चयन

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ मिनी संसदका रूपमा चिनिने संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा सभापति चयन गरिएकाे छ । शुक्रबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । […]

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिकः सर्वाेच्च अदालत

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक हुने फैसला सुनाएकाे छ । तीन महिना लामो विवाद निरुपण गर्दै  अदालतले पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको […]

आज मातातीर्थ औंसी, जन्मदाता आमालाई सम्मान गरी मनाइँदै

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसी अर्थात् मातातीर्थ औंसी, आजकाे दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ । देशैभर हिन्दु धर्मावलम्बीहरूले आमाको मुख हेर्ने पर्वका अवसरमा आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउँदैछन् । शास्त्रमा […]

रास्वपामा मन्त्रिले १८ हजार र सांसदले १६ हजार ५ सय लेबी तिर्नुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ । रास्वपा संसदीय दलकाे बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र […]