ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ । फाेनमा भएकाे भनाभनपछि मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले पाटन दरवार स्क्वायरमा बाेलाएर चक्कु प्रहार गरी हत्या गरेकाे खुलेकाे छ । प्रहरीका अनुसार […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश […]
प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुने भएकाे छ । प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयकाे संयाेजनमा हुन लागेकाे भेटमा […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया […]
सङ्घीय संसद अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको […]