यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता […]

बालेनकाे नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन ताेक्नुभएक्ाे छ । जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले, त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहनुभएकाे […]

बालेन शाहले आज प्रधानमन्त्रीकाे सपथ लिने

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार गठन गर्दैछ । निर्वाचनका बेला बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री प्रस्ताव गरेर निर्वाचनमा हाेमिएकाे रास्वपाले प्रधानमन्त्री बनाउनका लागि संसदीय दलकाे नेताका […]

तराईका केही स्थानमा असिना सहित मध्यम वर्षा र पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसाे देशको हिमाली भू-भागमा अधिकांश बादल, पहाडी  भू-भागमा साधारणतया बादल र तराई भू-भागमा  […]

बालेन्द्र शाह रास्वपाकाे संसदीय दलकाे नेता चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । […]