महाधिवेशन आयोजक समितिकाे सचिवालयमा पार्टी एकताबारे छलफल हुने नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता देवेन्द्र पाैडेलले जानकारी दिनुभयाे । उहाँका […]
नारायणघाट सडक खण्ड अन्तर्गत तुइनखोलामा पहिरो खसेपछि अहिले बाटो दुवै तर्फ सडक पहिराे हटाएपछि सञ्चालनमा आएकाे छ । सडक डिभिजन कार्यालयका अनुसार मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन […]
बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसममा प्रभाव देखिएकाे छ । केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे […]
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गर्नुभएकाे छ । मुलुककाे वर्तमान संकटलाई टार्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण […]
झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकनजिकै मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब […]