संयुक्त अरब इमिरेट्सकाे हवाई क्षेत्र बन्द

संयुक्त अरब इमिरेट्स (यूएई)ले इजरायल – अमेरिका र इरान युद्धका कारण मिसाइल तथा ड्राेन आक्रमण हुन सक्ने भन्दै आफ्नाे हवाई क्षेत्र बन्द गरेकाे छ । इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै […]

रवि लामिछानेकाे मुद्दामा आज पनि सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा निरन्तर सुनुवाइ जारी छ । आज पनि साे रिटमा सुनुवाइ हुने भएको छ । […]

रास्वपाले नवसांसदहरूलाई अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई संसदका प्रक्रियाका सम्बन्धमा मंगलबारबाट अभिमुखीकरण गर्दैछ । मंगलबार र बुधबार दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण हुनेछ । अभिमुखीकरणका क्रममा सांसदहरूले माेवाइल लैजान नपाउने, आफन्तहरूसँग भेटघाट गर्न नपाउने लगायतका […]

माैसमः तीन प्रदेशका हिमाली क्षेत्रका केही भू-भागमा हल्का वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको  हिमाली भू-भागका थोरै […]

समानुपातिक तर्फ निर्वाचित उम्मेदवार घाेषणा (नामावली सहित)

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फका विजयी उम्मेदवारहरूकाे नामावाली घाेषणा गरेकाे छ । दलहरूले निर्वाचन अगावै पेश गरेकाे बन्दसूचीबाट प्राथमिकताका आधारमा पेश गरेका सूची रूजु गरी निर्वाचित भएकाे घाेषणा गरेकाे […]