तीन हप्ताभित्र अमेरिकाले इरान छाड्ने ट्रम्पकाे घाेषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएकाे छ । अमेरिकाले इरानले परमाणु हतियार नबनाउने कुरामा निश्चित हुनुपर्ने ट्रम्पकाे सर्त छ । इरानी शासकले सम्झाैताका लागि याचना गरेकाे ट्रम्पकाे भनाइ छ । […]

जेनजी आन्दोलन हुँदाका तत्कालीन काठमाडाैं जिल्लाका प्रजिअ रिजाल पक्राउ

जेनजी आन्दोलन हुँदा काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी(प्रजिअ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाललाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख […]

नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातीकाे समयमा बन्द हुने

सडक निर्माण एवं विस्तारका लागि नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायतका स्थानमा सडक निर्माण एवं स्तरोन्नति कार्य गर्न सवारी आवागमनले असर गरेपछि रातीकाे समयमा सवारी […]

माैसमः पश्चिमी वायू, स्थानीय वायुको प्रभाव

नेपालमा पश्चिमी वायू, स्थानीय वायुको प्रभाव साथै नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले छ। महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश […]

सर्वाेच्च अदालतद्वारा ओली र लेखकलाई रिहा गर्न अस्वीकार

सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले जारी […]