विद्युत् बक्यौता राष्ट्रिय सराेकारकाे मुद्दा

विगतमा राजनीतिक हस्तक्षेप ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताउनुभएकाे छ । उहाँले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भएकाे तर प्राय उद्योगहरूले […]

माैसम सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले देशैभरकाे माैसम सामन्यतय सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका […]

जसपामा केन्द्रीय सदस्य मनाेनित

जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनाेनित गरेकाे छ । हालसालै साे पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।  पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै […]

मतदाता नामावलीमा दर्ता गर्नेकाे चाप बढ्दाे

फागुन २१ का लागि ताेकिएकाे निर्वाचनमा मताधिकार प्रयाेग गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेकाे छ । असोज ९ गतेबाट सुरु भएकाे नामावली दर्तामा हालसम्म थपिने नयाँ मतदाताको संख्या २ लाख ९ […]

भिम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुने

‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ मा सक्रिय नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुनुहुने भएका छ । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् रावल सहित अभियानमा सक्रिय नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध […]