कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर […]

माैसमः पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी […]

हरि बोधिनी एकादशी पर्व: तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिंदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको […]

नेकपा (एस) विवादः झलनाथ खनाल पक्षकाे छुट्टै भेला

नेकपा (एकीकृत समाजवादी)पार्टीभित्र चरम मतभेद देखिएकाे छ । शुक्रबार सम्पन्न केन्द्रीय समितिकाे बैठकले नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय गरेपछि साे पार्टीका सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले अलग्गै भेला बाेलाएका छन् […]

एमालेकाे सचिवालय बैठकमा महाधिवेशनकाे तयारीबारे छलफल हुँदै

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ।  पाेखरामा ११ औं महाधिवेशन मंसिर २७ , २८, २९ गतेका लागि तय भएकाे महाधिवेशनकाे तयारी सम्बन्धमा बैठकमा छलफल हुन लागेकाे हाे । भक्तपुरको गुण्डुमा शनिबार बिहान ११ […]