विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इजरायल-अमेरिका र इरानवीचकाे युद्धका कारण तनाव बढेकाे छ । इरानले साे मार्गबाट इन्धन ढुवानी गरेमा आक्रमण गर्ने बताइसकेकाे छ । बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुँदैछ । एनआरएनएकाे १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ । बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि […]
मुलुकका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विहीबारबाट माैसमी गतिविधि बढ्ने र वर्षा हुने संभावना महाशखाले जनाएकाे […]
पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएकाे छ । प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा […]
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख […]