विश्वकर्मा पूजा गरिंदै

आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ । विहानैदेखि राजधानी काठमाडाैंको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरू पुगेका छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन  […]

जेनजी आन्दोलनः आज शोक मनाइँदै

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक मनाइँदैछ । अन्तरिम सरकारकाे गत भाद्र ३० गते बसेकाे मन्त्रिपरिषद् बैठकले असाेज १ गते राष्ट्रिय शाेक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे […]

माैसमः पाँच प्रदेशका केही स्थानहरूमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । त्यस्तै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाले आज […]

मन्त्रीहरूकाे सपथग्रहण हुँदै

नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आज हुँदैछ । अन्तरिम सरकारकी प्रधानमन्त्रीले सुशीला कार्कीले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई जिम्मेवारी दिन लाग्नुभएकाे बताइएकाे छ । राष्ट्रपति कार्यालका अनुसार आज बिहान साढे […]

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर […]