जेन-जीकाे देशैभर प्रर्दशन, प्रहरीकाे गाेली लागेर १९ जनाकाे मृत्यु

सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयकाे विराेधमा उत्रेकाे जेन-जी पुस्ताकाे प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ जनाकाे मृत्यु भएकाे हाे । इटहरीमा प्रहरीको […]

माैसमः कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महशाखाले […]

जेन जी पुस्ताकाे माइतीघरमा प्रदर्शन

 सामाजिक सञ्जाल बन्द गर्ने निर्णयकाे विराेधका साथै भ्रष्टाचार एवं अव्यवस्था विरूद्ध प्रर्दशन गरेका छन् । सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले स्वतःस्फुर्त प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला […]

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको विजयी

समितिकाे पदाधिकारी र सबै सदस्यमा पराजुली प्यानलकै जीत पोखराको लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरूको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिला नेतृत्व पाएको छ । एक दशकभन्दा बढी समयदेखि संघमा सक्रिय रहँदै आउनुभएकी जानुका […]

कास्कीमा आम जनता पार्टीकाे जिल्ला समिति घाेषणा

प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको […]