देशका विभिन्न जिल्लामा कर्फ्यु आदेश

काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न जिल्लाका सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै काठमाडाैं उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुर, कास्की, रूपन्देही, विर्तामाेड लगायतका स्थानमा सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट कर्फ्यु आदेश […]

कांग्रेसले सरकार छाड्ने संकेत

नेपाली कांग्रेसले सरकार छाड्ने संकेत गरेकाे छ । कांग्रेसका नेता शेखर काेइरालाले सरकारमा सहभागी रहेका निकट मन्त्रीहरूलाइ राजीनामा दिन निर्देशन दिएकाे बुझिएकाे छ । महामन्त्री गठन थापाले सामाजिक सञ्जाल मार्फत् सरकार छाड्ने निर्णय गराउन लाग्ने […]

जेनजीकाे प्रदर्शनमा स्वार्थसमूहको घुसपैठ– प्रधानमन्त्री

जेन–जी पुस्ताले गरेकाे प्रदर्शनमा घुसपैठ भएकाे सरकारले निष्कर्ष निकालेकाे छ । साेमबार साँझ बसकाे मन्त्रीपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्बा गुरूङले प्रदर्शनमा घुसपैठ भएकाे बताउनुभएकाे थियाे । राती अवेर […]

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । जेन जी पुस्ताकाे हिजाे भएकाे प्रर्दशनमा १९ जनाकाे ज्यान जानुकाे साथै सयाैं घाइते भएकाे घटनापछि हिजाे पनि काठमाडाैं र ललितपुरमा कर्फ्यु  आदेश जारी गरिएकाे थियाे । काठमाडाैं […]

जेन जीकाे प्रर्दशनः गृहमन्त्री रमेश लेखककाे राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकाे छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिनुभएकाे हाे । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाकाे मृत्यु भएपछि सरकार र गृहमन्त्रीकाे चर्काे विराेध भएकाे थियाे […]