अत्यावश्यक सेवामा रहनेलाई सवारी पास आवश्यक नपर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) अत्यावश्यक सेवामा रहनेलाई सवारी पास आवश्यक नपर्ने व्यवस्था गरेकाे छ । निर्वाचनका दिन सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री […]

माैसमः

जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने, हिमाली र […]

इरान अमेरिका र इजरायलकाे संयुक्त आक्रमण, इरानका सर्वाेच्च नेता मारिएकाे ट्रम्पकाे दाबी

संयुक्त राज्य अमेरिका र इजराइलले इरानमा भीषण आक्रमण गरेका छन् । साे आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको दाबी गरिएकाे छ । इरानकाे एक विद्यालयमा मिसाइल खस्दा कम्तिमा १३३ जना नागरिकको मृत्यु […]

नेकपा दुइ थरी अतिकाे विराेधमा छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पार्नुभएकाे छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले नेकपा एकल […]

शनिबार रास्वपाले काठमाडाैंमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १६ गते शनिबार काठमाडौँ उपत्यकामा  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्ने भएको छ । रास्वपाले काठमाडाैं उपत्यकाका तीनै जिल्ला काठमाडाैं, ललितपुर र म समेट्ने गरी […]