सुरक्षा संयन्त्रले केही पनि गर्न सक्दिनँ भनेको ओलीकाे दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा संयन्त्रले केही गर्न सक्दिन भनेकाे बताउनुभएकाे छ । सेनाले उद्दार सम्म गरेकाे अन्यथा गत भदौ २४ गते आफू मारिने अवस्था रहेकाे उहाँकाे दाबी छ । सुरक्षाकर्मी र […]

संविधान संशाेधन याे सरकारकाे अधिकार क्षेत्रभित्र पर्दैनः कार्की

प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशाेधन याे सरकारकाे अधिकार क्षेत्रभित्र नपर्ने बताउनुभएकाे छ । विहीबार देशबासीका नाममा सम्बोधन गर्दै कार्कीले संविधान संशाेधन फागुन २१ मा हुने निर्वाचनपछिकाे नयाँ संसदले गर्ने बताउनुभएकाे हाे । उहाँले जेनजी पुस्ताको […]

कुहिएका नेता फालाैं, भ्रष्टाचार कम गराैंः मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत उहाँले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गर्नुभएकाे छ । शुशासन दिने […]

माैसमः हल्का देखि मध्य वर्षाकाे स्थापना

हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका थाेरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । […]

पार्टी नेतृत्वबारे उठेकाे प्रश्न विधिले नै निर्क्याैल गर्छः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनकाे बिषयमा सडकबाट समाधान दिन नसक्ने बताउनुभएकाे छ । प्रेस चाैतारी सम्बद्ध पत्रकारहरूसँगकाे कुराकानीमा उहाँले पार्टीमा कमिटीहरू रहेकाले साेही कमिटी एवं विधि विधान रहेकाले सडकबाट पार्टी […]