देशभर मौसम मुख्यतया सफा रहने छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार माैसममा प्रभाव पार्ने कुनै प्रणाली छैन । महाशाखाले सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी छ । विहानैबाट केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि […]
नेपाली कांग्रेसको असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । […]
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेलमा ओमानलाई ३८ रनले पराजित गरेकाे छ । जारी छनाैट खेलमा अपराजित यात्रा कायम राख्दै नेपालले बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराएकाे हाे । […]
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो एक बजे पुनः केन्द्रीय कार्यालयका सानेपामा बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने […]