मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिराे, ३ दिनदेखि सवारी आवागमन ठप्प

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा ३६ घण्टादेखि सवारी आवागमन ठप्प छ । जसका कारण हजारौँ यात्रु तथा सवारी साधन अलपत्र मुग्लिन–नारायणगढ सडक खण्डमा राेकिएका छन् । लगातार सुख्खा पहिराे खसेका कारण […]

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच फाेनवार्ता हुँदै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । मंगलबार हुने भनिएकाे वार्ता स्थागित भएपछि आज वार्ता हुन लागेकाे हाे । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन […]

काठमाडाैंकाे बनस्थलीमा बसकाे ठक्करले एक जनाकाे मृत्यु

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिएकाे हाे । बसकाे ठक्करले दिँदा संखुवासभा […]

माैसमः पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । आज दिउँसो पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जल […]

माैसमः चार प्रदेशका एक-दुई स्थानमाभारी वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएकाे छ । महाशाखाका अनुसार अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । […]